काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले नेपालको मदिरा उद्योगमा नयाँ उपलब्धि हासिल गर्दै देशमै पहिलोपटक उत्पादित सिंगल माल्ट ह्विस्की ‘श्लोक सिंगल माल्ट’ सार्वजनिक गरेको छ। कम्पनीले ५ कात्तिक २०८३ मा नयाँ उत्पादन सार्वजनिक गरेको हो। हिमाली पहिचान, स्थानीय शिल्पकला र आधुनिक ह्विस्की उत्पादन प्रविधिको संयोजनमा तयार गरिएको यस उत्पादनलाई नेपाली ह्विस्क…
हिमालयन डिस्टिलरीले ल्यायो नेपालको पहिलो स्वदेशी सिंगल माल्ट ह्विस्की ‘श्लोक’

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





