काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत (रा.प.द्वितीय श्रेणी) रामबाबू प्रसाद चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । सेवा प्रवेश गर्दा र बढुवा तथा पदस्थापन हुने प्रयोजनका लागि
बिहारको प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दायर

Read Complete Original Article
Published originally on प्रदेश खबर






