काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धामा उत्रिएको चितवनले टस जितेर ब्याटिङको निर्णय गरेको
फाइनल प्रवेशका लागि टस जितेर चितवनले ब्याटिङ रोज्यो

Read Complete Original Article
Published originally on प्रदेश खबर






