बिर्तामोडमा बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

झापा / झापाको बिर्तामोड नगरपालिका२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका२ निवासी ६५ वर्षीय रुद्रबहादुर
Read Complete Original Article
Published originally on अर्थडबली
Related News

न्युयोर्कका मेयरले हिन्दूहरुसँग मनाए दशैं
एजेन्सी । अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान मम्दानीले गत साता इलिनोय राज्यस्थित एउटा हिन्दू मन्दिरमा भएको सामूहिक गोलीकाण्डको प्रयासपछि घृणाविरुद्ध एकता र ऐक्यबद्धताको आह्वान गर्दै क्विन्समा हिन्दू समुदायका सदस्यहरूसँग नवरात्री, दुर्गा पूजा, दशैं र विजयादशमी मनाएका छन्। बुधबार (स्थानीय समय) सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मम्दानीले हिन्दू समुदायका सदस्यहरूसँग यी पर्व म… ...

के हो पीएचपी, जसले विश्वभर बढायो साइबर सुरक्षा चिन्ता ?
काठमाडौं। इन्टरनेटका लाखौँ वेबसाइट सञ्चालनमा प्रयोग हुँदै आएको प्रोग्रामिङ भाषा पीएचपी (PHP) मा एक दशकभन्दा लामो समयदेखि लुकेर रहेका गम्भीर सुरक्षा कमजोरी कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा पत्ता लागेपछि विश्वभर साइबर सुरक्षा सतर्कता बढाइएको छ। उक्त कमजोरीको दुरुपयोगबाट वेबसाइटका सर्भर नियन्त्रणमा लिन तथा संवेदनशील तथ्यांक चोरी गर्न सकिने जोखिम देखिएपछि विभिन्न दे… ...

विपद् कोषमा जम्मा भएको रकम कहाँ-कहाँ भइरहेको खर्च ? यस्तो छ १७ अर्बको हिसाबकिताब
काठमाडाैँ । भोटेकोशी–त्रिशूली बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको थियो। तर, हालसम्म एक अर्ब रुपैयाँ मात्र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको खातामा निकासा भएको छ। विपद् प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार हालसम्म कोषबाट प्राधिकरणको खातामा एक अर्ब रुपैयाँ जम्मा भएको छ। जसमध्ये … ...

वित्तीय प्रतिवेदन बुझाउन ढिलाइ गर्ने अस्ट्रेलियाका २१ कम्पनीलाई २९ लाख डलर जरिवाना
अस्ट्रेलियाको भिसीरप्राट समूहअन्तर्गतका २१ कम्पनीले तोकिएको समयसीमाभित्र वित्तीय प्रतिवेदन नबुझाएको भन्दै ४१ लाख ५८ हजार अस्ट्रेलियाली डलर (करिब २९ लाख अमेरिकी डलर) जरिवाना तिरेका छन् ...


