प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल र भारतका विभिन्न सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँ दिल्लीमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा नागरिकको सहज आवागमनका लागि दुई देशका सहरलाई सीधा हवाई सेवामार्फत जोड्नुपर्ने बताएका हुन् । ‘नागरिकको सहज आवागमनका लागि दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क गर्ने दिशामा अघि बढ्नुपर्छ,’ शाहले भने । प्रधानमन्त्री शाहले हवाई सम्पर्कलाई प्राथमिकताका साथ उठा...
बालेनले उठाए प्रत्यक्ष हवाई सम्पर्कको मुद्दा, मोदीले दिएनन् प्रतिक्रिया
Read Complete Original Article
Published originally on फरकधार





