Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी
Photo / Coverage: फरकधार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भविष्य र नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र सोच प्रस्तुत गरेको बताएका छन् । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री मोदीबीच भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले शाहको नेतृत्वमा नेपालको नयाँ पुस्ताका आशा र आकांक्षा प्रतिबिम्बित भएको उल्लेख गरे । उनले भने, ‘विश्वकै सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दा नै उहाँको दूरदृष्टि...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्थानीय र प्रदेश चुनावमा एमालेसँग सहकार्य गर्ने प्रचण्डको घोषणा
PoliticsJust now

स्थानीय र प्रदेश चुनावमा एमालेसँग सहकार्य गर्ने प्रचण्डको घोषणा

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय र प्रदेशसभा निर्वाचनमा नेकपा र एमालेबीच सहकार्य हुने बताएका छन्। आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा बाम गठबन्धनको सहकार्य हुने प्रचण्डको संकेत छ। एमाले र नेकपाबीच सदन र सडकमा सहकार्य गर्ने सहमति भइसकेको प्रचण्डको दाबी छ। गोरखा पुगेर प्रचण्डले अरु बाम शक्तिहरूसँग पनि सहकार्यको लागि छलफल […] ...

काठमाण्डुपाटी
बालेनको भारत भ्रमणमा आठ समझदारी, कुन–कुन क्षेत्रमा हुँदै छ सहकार्य ?
PoliticsJust now

बालेनको भारत भ्रमणमा आठ समझदारी, कुन–कुन क्षेत्रमा हुँदै छ सहकार्य ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी भएको छ । भारत भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच भएको उच्चस्तरीय द्विपक्षीय वार्तापछि सुरक्षा, प्रविधि, स्वास्थ्य, प्रशासनिक क्षमता विकास तथा सहरी विकासलगायतका आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो । दुई देशबीच भएका समझदारीमा फरेन्सिक विज्ञानसम्बन्धी अध्ययन तथा अनुसन्धान, प्रहरी प्रशिक्षण, ...

फरकधार
बालेनले उठाए प्रत्यक्ष हवाई सम्पर्कको मुद्दा, मोदीले दिएनन् प्रतिक्रिया
PoliticsJust now

बालेनले उठाए प्रत्यक्ष हवाई सम्पर्कको मुद्दा, मोदीले दिएनन् प्रतिक्रिया

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल र भारतका विभिन्न सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँ दिल्लीमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा नागरिकको सहज आवागमनका लागि दुई देशका सहरलाई सीधा हवाई सेवामार्फत जोड्नुपर्ने बताएका हुन् । ‘नागरिकको सहज आवागमनका लागि दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क गर्ने दिशामा अघि ...

फरकधार
मोदीलाई नेपाल भ्रमणको निम्तो, बालेनको विकास दृष्टिकोणको प्रशंसा
PoliticsJust now

मोदीलाई नेपाल भ्रमणको निम्तो, बालेनको विकास दृष्टिकोणको प्रशंसा

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाहले नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् । दुई देशबीचको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदा भारतीय प्रधानमन्त्री मोदीले भने बालेनको विकाससम्बन्धी दृष्टिकोणको प्रशंसा गरे । मोदीले प्रधानमन्त्री शाहसँग ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement