प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सचिवालय टोलीको जिम्मेवारी हेरफेर गरेका छन्। आइतबारदेखि लागू हुने गरी केहीलाई सेवाबाट हटाएका छन् भने केहीको बढुवा गरिएको छ। जसमा माधव खनाललाई सचिवालयबाट हटाएका छन्। यस्तै दीपा दाहाल, विश्व राई र सञ्जिव पाण्डेको जिम्मेवारी हेरफेर गरिएको छ। यसअघि प्रेस तथा अनुसन्धान विज्ञमा नियुक्त भएकी दीपा दाहाललाई अब मिडिया व्यवस्थापन संयोजक...
बालेनकै निर्देशनमा सचिवालय टोलीको हेरफेर, केही बढुवा त केहीको घटुवा

Read Complete Original Article
Published originally on नेपालखबर




-a97ac96c-c4ef-4a1c-bb3a-acb4d08c8910.jpeg&w=1200&q=75)

