राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका सम्बन्धी राष्ट्रिय स्थिति तयार गरिरहेको छ ।
बालबालिकाको राष्ट्रिय स्थिति तयार गर्दै बाल अधिकार परिषद्

Read Complete Original Article
Published originally on अनलाइन खबर

राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका सम्बन्धी राष्ट्रिय स्थिति तयार गरिरहेको छ ।
Published originally on अनलाइन खबर

नेकपा एमालेले बुधबार सुरु हुने राष्ट्रिय भेलामा स्थानीय तहको निर्वाचनको तयारी र पार्टी सङ्गठन परिचालनलाई प्राथमिकता दिने भएको छ । भेलामा ३ हजार ४१४ जना सहभागी हुने एमालेले जनाएको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको स्थायी कमिटी बैठकले भेलाको तयारीबारे छलफल गरेको थियो । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा स्थानीय चुनावका लागि पार्टी सङ्गठनलाई कसरी परिचालन गर्ने भन्ने विषयमा ...

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। रिसोर्टमा विदेशी नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको भन्ने जनगुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो करिब ३ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमान्डमा खटिएको ३० जनाको ...

माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औं कार्यकारी समिति बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गरेको हो । ...

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले वित्तीय अपराधको अनुसन्धानमा नेपाल प्रहरीको एकल प्रयास मात्र पर्याप्ति नहुने उल्लेख गर्दै नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी ईकाइ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक लगायत सम्पूर्ण सम्बन्धित निकायहरूको प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य रहेको बताएका छन् । प्रत्येक […] ...