Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

बालगृहका बालबालिकाको सामूहिक भाइटीका

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालगृहका बालबालिकाको सामूहिक भाइटीका
Photo / Coverage: काठमाण्डुपाटी

म्याग्दी – यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर भाइटीका मनाएका हुन् । बालबालिकालाई तिहारमा एक्लोपन महसूस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल संगठन म्याग्दीका सभापति […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
थाइल्यान्डमा तेल ट्याङ्कर डुब्दा चालक दलका ६ सदस्य बेपत्ता
Latest NewsJust now

थाइल्यान्डमा तेल ट्याङ्कर डुब्दा चालक दलका ६ सदस्य बेपत्ता

बैंकक । थाइल्यान्डको पूर्वी चोन बुरी प्रान्तको तटनजिक बुधबार तेल ट्याङ्कर डुब्दा त्यसमा सवार चालक दलका छ सदस्य बेपत्ता भएका छन् । रोयल थाई नौसेनाका अनुसार तटबाट करिब २७ माइल टाढा... ...

रातोपाटी
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका मन्त्रीबीच भेटवार्ता
Latest NewsJust now

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका मन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) मा सहभागी हुन टर्कीको अन्ताल्यामा रहेका मन्त्री खनालले बुधबार फिनल्यान्डका मन्त्री ताभियोसँग भेटवार्ता गरेका हुन्।  भेटमा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढी... ...

नेपालखबर
सुनार टोलमा तिहारको दक्षिणा र कोसेली पनि बराबरी
Latest NewsJust now

सुनार टोलमा तिहारको दक्षिणा र कोसेली पनि बराबरी

धनकुटा – धनकुटाको पाख्रीबास नगरपालिका–७ मुगास्थित सुनार टोलका बासिन्दाले विगत १० वर्षदेखि सामूहिक रूपमा तिहार मनाउँदै आएका छन् । टोलका १० घरपरिवारका सदस्य एकै ठाउँमा भेला भएर भाइटीका लगाउने, सामूहिक खानपिन गर्ने र नाचगान गर्दै तिहार मनाउने गर्छन् । परिवार र आफन्तबिच सीमित हुँदै गएको तिहारलाई सामूहिक उत्सवका रूपमा मनाउने परम्परा स्थानीय नगेन्द्र गहतराजको पहलमा […] ...

काठमाण्डुपाटी
रुस र युक्रेनबीच ठूलो संख्यामा बन्दी साटासाट गर्ने सहमति, युद्धविराम भने हुन सकेन
Latest NewsJust now

रुस र युक्रेनबीच ठूलो संख्यामा बन्दी साटासाट गर्ने सहमति, युद्धविराम भने हुन सकेन

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा संयुक्त अरब इमिरेट्स (युएई) को अबु धाबीमा भएको दुई दिने वार्तामा रुस र युक्रेन ठूलो संख्यामा बन्दी साटासाट गर्न सिद्धान्ततः सहमत भएका छन् । तर, युद्धविराम र क्षेत्रीय विवाद जस्ता मुख्य विषयमा भने कुनै सहमति वा प्रगति हुन सकेन । अमेरिकी दूत ज्यारेड कुश्नरले अबु धाबीमा बुधबार यस सम्झौताको घोषणा गर्दै बन्दीहरूको अन्तिम संख्या बिहीबार ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play