Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

बाढी प्रभावित तीन जिल्लाका स्वास्थ्य संस्था पुनर्निर्माण गर्न कोरियाले १० लाख अमेरिकी डलर सहयोग गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढी प्रभावित तीन जिल्लाका स्वास्थ्य संस्था पुनर्निर्माण गर्न कोरियाले १० लाख अमेरिकी डलर सहयोग गर्ने
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । बाढीबाट प्रभावित नुवाकोट, धादिङ र रसुवाका स्वास्थ्य सेवा पुनःस्थापना तथा सुदृढीकरण गर्न दक्षिण कोरियाले १० लाख अमेरिकी डलर (करिब १४ करोड रुपैयाँ) अनुदान सहयोग गर्ने भएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँग यससम्बन्धी सम्झौता गरेको हो । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइका नेपालका देश…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
तुइन खोलामा पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
Economy & BusinessJust now

तुइन खोलामा पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइन खोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउन दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो । पहिरो रोकथामको काम गर्दा हुन सक्ने जोखिमलाई ध्यानमा राखेर उक्त समयमा सबै… ...

आर्थिक न्यूज
आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्रालाई कति पर्ला ?
Economy & BusinessJust now

आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्रालाई कति पर्ला ?

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ४८ ...

अर्थडबली
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न कास्कीका दुग्ध उत्पादक किसानको माग
Economy & BusinessJust now

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न कास्कीका दुग्ध उत्पादक किसानको माग

कास्की।  कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ। सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तर… ...

आर्थिक न्यूज
ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन
Economy & BusinessJust now

ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

गण्डकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको अनुगमन गर्नुभएको छ । त्यसक्रममा उहाँले आयोजनाको भौतिक प्रगतिलगायत विषयमा जानकारी लिनुभएको थियो । मन्त्री श्रेष्ठसमक्ष आयोजना व्यवस्थापनका तर्फबाट ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement