बागमतीको स्वास्थ्य मन्त्रालयमा प्रदेशकै सचिव राख्न माग

हेटौँडा । बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा प्रदेशकै ११औँ तहका कर्मचारीलाई सचिवको जिम्मेवारी दिनुपर्ने माग गरिएको छ । स्वास्थ्य समूहका ११औँ तहका कर्मचारीलाई सचिवको जिम्मेवारी दिन माग गर्दै...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

मिडियामाथि प्रहरीको धरपकड : कार्यालयहरूमा प्रहरी परिचालन,तीन पत्रकार पक्राउ
काठमाडौँ । प्रहरीले शुक्रबार काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालय पुगेर पत्रकारहरूमाथि धरपकड गरेको छ भनजे अहिलेसम्म तीनजनालाई पक्राउ गरेको छ । अहिलेसम्म नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधान–सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान–सम्पादक शोभराज बराललाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले दियोपोस्ट डटकमका प्रधान–सम्पादक सुदीप विश्वकर्मा र सम्पादक रिता बुढाथोकी तथा नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरिरहेको छ ...

पत्रकार पक्राउ प्रकरणमा रवि लामिछानेमाथि रक्षा बमको आक्रोश, भनिन्– ‘सरकारबाट पञ्चायती गन्ध आइरहेको छ’
काठमाडाैँ । जेनजी अभियन्ता रक्षा बमले सञ्चारमाध्यमभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि प्रश्न उठाएकी छन्। उनले रवि लामिछानेलाई लक्षित गर्दै... ...

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा १२० फर्म तथा कम्पनी कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र जवाफदेही बनाउने सरकारको लक्ष्यअनुरूप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ गतेदेखि हालसम्म १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन तथा प्रक्रियाको पालना नगर्ने र खरिद कार्यमा तोकिएको जिम्मेवारी पूरा नगर्ने फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ। वर्तमान सरकार ...

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयकाे संलग्नता छैन : दीपा दाहाल
काठमाडौँ। विभिन्न सञ्चार माध्यमको समाचार कक्षभित्र प्रवेश गरेर पत्रकार्र पक्राउ प्रकरणलाई लिएर प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै पनि संलग्नता... ...


