नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा सञ्चालित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित खरिद प्रक्रिया सुरु गरेको छ। सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय कृषकलाई धान बिक्री गर्न र उचित मूल्य प्राप्त गर्न सहज भएको छ। राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरको टेपरीमा केन्द्रीय कार्यालय रहे…
बाँकेमा सहकारीमार्फत धान खरिददेखि प्रशोधनसम्म, किसानलाई बजार र उचित मूल्यको सुविधा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






