बहराइनको आन्तरिक मन्त्रालयले शनिबार इरानले गरेको आक्रमणमा दुई जना घाइते भएको जानकारी दिएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा घाइतेमध्ये एक बहराइन नागरिक रहेको र अर्को पाकिस्तानी नागरिक रहेको उल्लेख छ। बहराइनले शनिबार इरानले आफ्नो एउटा औद्योगिक स्थलमा आक्रमण गरेको बताएको छ। यसैबिच इरानको क्रान्तिकारी गार्डले बहराइनमा रहेको अमेरिकी सैन्य अड्डामा...
बहराइनले भन्यो : इरानको आक्रमणले दुई जना घाइते भए

Read Complete Original Article
Published originally on नेपालखबर






