सार्वजनिक बसमा महिला यात्रुमाथि हातपातसहित दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुर प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ। यही कात्तिक १७ गते काठमाडौँबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको सुपप्र ०२–००१ ख १५६५ नम्बरको बसमा सवार एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ ...
बसको सीसीटीभीमा कैद भयो दृश्य, युवतीलाई दुर्व्यवहार गरेको आरोपमा ३ युवक पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






