Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

कस्तो होला आज दिनभरको मौसम ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो होला आज दिनभरको मौसम ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेको जानकारी दिएको छ । आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । The post कस्तो होला आज दिनभरको मौसम ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डेमोक्र्याटको चुनावी जितले एआई कम्पनीका लगानीकर्ता त्रसित, प्रविधि कम्पनीको सेयरमा भारी गिरावट
Latest NewsJust now

डेमोक्र्याटको चुनावी जितले एआई कम्पनीका लगानीकर्ता त्रसित, प्रविधि कम्पनीको सेयरमा भारी गिरावट

वासिङ्टन । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले अप्रत्याशित सफलता हासिल गरेपछि एआई क्षेत्रमा लगानी गर्ने कम्पनीका लगानीकर्ता त्रसित भएका छन् । एआई पूर्वाधार निर्माणमा थप सरकारी नियमन हुन सक्ने आशङ्काले... ...

रातोपाटी
लोप हुँदै गएको परम्परागत ‘फेरी’ पेसा जोगाउन अर्जुन जोगीको प्रयास
Latest NewsJust now

लोप हुँदै गएको परम्परागत ‘फेरी’ पेसा जोगाउन अर्जुन जोगीको प्रयास

भोजपुर, कात्तिक २० गते । पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुट्नुभएको छ । आधुनिक जीवनशैली र बदलिँदो साम... ...

गोरखापत्र
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
Latest NewsJust now

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ । ...

नेपालबहस
धनतेरससँगै तिहारको रौनक सुरु
Latest NewsJust now

धनतेरससँगै तिहारको रौनक सुरु

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज धनतेरस मनाइँदै छ। यस अवसरमा नयाँ सुनचाँदीका गरगहना, सिक्का तथा धातुका भाँडाकुँडा किनेर घरमा भित्र्याउने र पूजा गर्ने परम्परा छ। धनतेरसलाई धनसम्पत्ति र समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ। यस दिन सुन, चाँदी, तामा तथा पित्तलका सामान किन्नु शुभ मानिने धार्मिक विश्वास छ। यही परम्पराअनुसार बजारमा धनतेरसका ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play