बेलायती अभिनेता तथा हास्य कलाकार रसेल ब्रान्डलाई सोमबार लन्डनको साउथवार्क क्राउन अदालतले बलात्कार मुद्दामा १० वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ। अदालतले उनलाई बलात्कारको एक र यौन दुर्व्यवहारका तीनवटा मुद्दामा दोषी ठहर गरेको हो। गत बिहीबार सजाय सुनाउँदै न्यायाधीशले रसेल ब्रान्डलाई भने ‘लगातार झुट बोल्ने यौन सिकारी।’ एक पीडितले...
बलात्कार मुद्दामा बेलायती अभिनेता रसेल ब्रान्डविरुद्ध १० वर्ष ६ महिना जेलको फैसला

Read Complete Original Article
Published originally on नेपालखबर






