आकांक्षा, आवश्यकता वा बाध्यताका कारण परिवारका सदस्यहरू फरक ठाउँमा बसे पनि एकअर्काप्रतिको सम्बन्ध र जिम्मेवारी हराउनु हुँदैन । परिवारको वास्तविक अर्थ सदस्यको संख्यामा होइन, उनीहरूबीचको विश्वास, सम्मान, संवाद र जिम्मेवारीमा खोजिनुपर्छ।
बदलिएको पारिवारिक ढाँचा : सम्बन्ध र जिम्मेवारीको प्रश्न

Read Complete Original Article
Published originally on कान्तिपुर






