नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वजनमुक्ति सेना (पीएलए) लाई काठमाडौँमा केन्द्रित गराएको छ। नेकपा नेता एवं पीएलएका पूर्वडिभिजन कमान्डर सन्तु दराईले सामाजिक सञ्जालमा एक सूचना जारी गर्दे सम्पर्कमा आउन भनेका हुन्। यद्यपि, उनले त्यसको कारण खुलाएका छैनन्। ‘काठमाडौँ उपत्यकाभित्र रहनुहुने पूर्व पीएलएका साथीहरूले सम्पर्क गर्नुहोला,’ उनले ले...
नेकपाले काठमाडौं डाँक्यो पूर्वपीएलए

Read Complete Original Article
Published originally on नेपालखबर






