काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मनोज भट्टका अनुसार आज (सोमबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस देखिएको छ। हिजो यो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस देखिएको थियो। पछि बिहान ८:४५ बजेको अन्...
बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

Read Complete Original Article
Published originally on नेपालखबर






