१६ कात्तिक, बाजुर । बाजुराको बडीमालिकामा ज्यान गुमाएका युवकको शव हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहराको शव सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याएको हो । बडीमालिकामा भारी हिमपातपछि गत शुक्रवारदेखि सम्पर्कविहीन भएका बोहरा आइतबार दिउँसो त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेका थिए । जिल्ला…
बडीमालिकामा मृत फेला परेका युवकको शव हेलिकप्टरमार्फत उद्धार

Read Complete Original Article
Published originally on अनलाइन खबर






