बलिउड अभिनेत्री नोरा फतेहीलाई दिल्लीको अदालतले कडा चेतावनी दिएको छ । ठग सुकेश चन्द्रशेखरसँग जोडिएको २०० करोड भारुको ठगी प्रकरणमा साक्षीका रूपमा बयान दिन बोलाइएकी नोरा अदालतमा उपस्थित नभएपछि न्यायाधीशले उनको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन् । सोमबार दिल्लीको राउज एभेन्यु अदालतमा उपस्थित हुनुपर्ने भए पनि नोरा पुगिनन्। बरु उनका वकिलले व्यक्तिगत उपस्थितिबाट छुट दिन माग…
अदालतमा उपस्थित भइनन् नोरा, न्यायाधीशले भने, ‘यो रवैया ठीक भएन’

Read Complete Original Article
Published originally on अनलाइन खबर






