प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीबीच भारतीय विदेश सचिव विक्रम मिस्री कात्तिक १८ र १९ मा नेपाल आउने भएका छन् । उनले द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विषयमा छलफल गर्नेछन् ।
भारतीय विदेश सचिव विक्रम मिस्री बुधबार नेपाल आउँदै

Read Complete Original Article
Published originally on कान्तिपुर






