Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Health/बङ्गलादेशमा डेङ्गु सङ्क्रमण तीव्र, एकै दिन २ हजार २४९ जना अस्पताल भर्ना

बङ्गलादेशमा डेङ्गु सङ्क्रमण तीव्र, एकै दिन २ हजार २४९ जना अस्पताल भर्ना

10/26/2026, 8:27:00 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बङ्गलादेशमा डेङ्गु सङ्क्रमण तीव्र, एकै दिन २ हजार २४९ जना अस्पताल भर्ना

काठमाडौँ । बङ्गलादेशमा डेङ्गु सङ्क्रमण तीव्र रूपमा फैलिएको छ। आइतबार बिहानसम्मको पछिल्लो २४ घण्टामा थप दुई हजार २४९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। यो सङ्ख्या यस वर्ष एकै दिनमा अस्पताल भर्ना हुने डेङ्गु सङ्क्रमितको अहिलेसम्मकै उच्च हो। बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्मको २४ घण्टामा डेङ्गुका कारण थप सात...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

भैरहवामा ३ अर्ब ८२ करोड लगानीमा २०० शय्याको क्यान्सर अस्पताल बन्ने
स्वास्थ्यJust now

भैरहवामा ३ अर्ब ८२ करोड लगानीमा २०० शय्याको क्यान्सर अस्पताल बन्ने

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा तीन अर्ब ८२ करोड रुपैयाँभन्दा बढी लगानीमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल निर्माण हुने भएको छ। अस्पतालको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो। कृषि, वन तथा वातावरण मन्त्रालयले २०८३ असोज १२ गते मन्त्रीस्तरीय निर्णयमार्फत अस्पतालको ईआईए... ...

हेल्थवाणी
सरकारी मेडिकल कलेजमा ४१८ सिट थप, ७७ हजार विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुँदै
स्वास्थ्यJust now

सरकारी मेडिकल कलेजमा ४१८ सिट थप, ७७ हजार विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुँदै

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि सरकारी मेडिकल कलेजमा एमबीबीएसलगायत विभिन्न विषयमा ४१८ सिट थप गरेको छ। आयोगले निर्धारण गरेको कुल ९ हजार ६९१ सिटमा भर्नाका लागि ७७ हजार ३५९ विद्यार्थीले आवेदन दिएका छन्। आगामी कात्तिक १४ देखि १८ गतेसम्म एकीकृत प्रवेश परीक्षा सञ्चालन हुनेछ। आयोगका सहअध्यक्ष तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार निजी कलेजको... ...

हेल्थवाणी
आजको मौसम : हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने
स्वास्थ्यJust now

आजको मौसम : हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play