काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको पछिल्लो गतिविधि, प्रेस स्वतन्त्रता, राजनीतिक मर्यादा र विभिन्न विवादित घटनाक्रममाथि प्रश्न उठाएका छन्। पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा सरकारको कार्यशैलीको आलोचना गर्दै शर्माले लोकतन्त्रमा सञ्चारमाध्यमलाई त्रासमा राख्ने
प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप स्वीकार्य छैन : विश्वप्रकाश शर्मा

Read Complete Original Article
Published originally on प्रदेश खबर






