Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

प्रहरीका ६० एसपीको सरुवा, १७ जिल्लाका प्रहरी प्रमुख फेरिए (सूचीसहित)

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरीका ६० एसपीको सरुवा, १७ जिल्लाका प्रहरी प्रमुख फेरिए (सूचीसहित)
Photo / Coverage: नेपालन्युज

काठमाडौँ । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले मंगलबार सरुवाको निर्णय गरेका हुन्। सरुवाअनुसार बारामा कुमार विक्रम थापा, मोरङमा दिलीपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल र सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्ट खटिएका छन्। त्यस्तै, पूर्वी नवलपरासीमा निर्मल बुढाथोकी, बर्दियामा बाल नरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर खाण, कैलालीमा यादव ढकाल, पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार, सप्तरीमा रूपक खड्का र दाङमा श्यामु अर्यालको सरुवा भएको छ। यसैगरी, पर्सामा पवनकुमार भट्टराई र सुनसरीमा पुष्पराज मल्लको दरबन्दी कायम गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला
Latest NewsJust now

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला

राजु लामिछानेरुकुमपश्चिम, मङ्सिर ८ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका ५ मा लाग्ने कर्णालीको प्रसिद्ध डिग्रे मेला सकिएको छ । गत शुक्रबार हरिबोधनी एकादशीको दिनबाट सुरु भएको मेला आ... ...

गोरखापत्र
रियादको सबैभन्दा अग्लो टावरमा एक सातामै दोस्रो पटक आक्रमण
Latest NewsJust now

रियादको सबैभन्दा अग्लो टावरमा एक सातामै दोस्रो पटक आक्रमण

काठमाडौँ । साउदी अरबको राजधानी रियादस्थित वित्तीय क्षेत्र (फाइनान्सियल डिस्ट्रिक्ट) मा रहेको सबैभन्दा अग्लो टावरमा एक साता नपुग्दै दोस्रो पटक आक्रमण भएको छ । साउदी नेतृत्वको सैन्य गठबन्धनले रियादको फाइनान्सियल डिस्ट्रिक्ट क्षेत्रमा... ...

रातोपाटी
भेरी नदीमा बगेर नेपालगन्जका दुई युवा बेपत्ता
Latest NewsJust now

भेरी नदीमा बगेर नेपालगन्जका दुई युवा बेपत्ता

हर्सितका पिता बुधेश जयसवालका अनुसार सुर्खेत घुमेर नेपालगन्ज फर्किने क्रममा मंगलबार बिहान उनीहरू भेरी नदीको पुलनजिक पुगेका थिए । मोबाइल स्ट्यान्डमा राखेर भिडियो खिच्ने क्रममा दुवै जना नदीमा पसेको र तीव्र बहावले बगाएको उनले बताए । ...

कान्तिपुर
३५ घर चेपाङ परिवारवाई बन्दोबस्तीको सामग्री
Latest NewsJust now

३५ घर चेपाङ परिवारवाई बन्दोबस्तीको सामग्री

सरिता दाहालहेटौडा, मंसिर ८ गते। दैनिक बढ्दो चिसो, घरमा न पकाउने भाँडा न न्यानो कपडा नै । बालबालिका र बुद्धवृद्धालाई चिसोबाट बचाउन समस्या थियो मकवानपुर मनहरी गाउँपानिका ६ पोलाघारीकी... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement