प्रहरी महानिरीक्षक हटाउने विषय र इनमको मोबाइलमा भएका विवरण कसरी भए छताछुल्ल ?

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बिहीबार आकस्मिक रूपमा पोलिसी कोअर्डिनेशन कमिटी (पीससी) बैठक डाके । प्रहरी प्रधान कार्यालयमा पीसीसी बैठक बोलाउनुअघि केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा महानिरीक्षक कार्कीलाई...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

बारामा प्रहरीको गोली लागेर घाइते भएका किशोरलाई काठमाडौं ल्याइयो
काठमाडौं । बाराको फेटा गाउँपालिकामा प्रहरीको गोली लागेर घाइते भएका करिब १६ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। शनिबार अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपका क्रममा पासवान घाइते भएका थिए। उनलाई सुरुमा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो। नेशनल मेडिकल कलेजले थप उपचारका लागि रिफर गरेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको बाराका प्रहरी उपरीक्षक (एसपी) ...

सिक्टाले किसानको लगत संकलन गर्दै
बाँके।निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको लगत संकलन गरी त्यसका आधारमा जल व्यवस्थापन गर्न थालेको छ। आयोजनाले पूर्वी र पश्चिमी मूल नहरअन्तर्गतका शाखा, उपशाखा र प्रशाखाबाट सिंचाइ सुविधा लिइरहेका तथा भविष्यमा लिने किसानको लगत संकलन गरिरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताए। सिंचाइ सेवा प्राप्त गर्न जल उपभोक्ता सदस्यता अनिवार्य हुने भएकाले किसानको लगत संकलन अन्तिम चरणमा पुगेको ...

निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग
• चीनले निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै, भवन सफाइ र फलामका छड बाँध्ने काममा रोबोट प्रयोग गर्न थालेको छ। • रोबोटले श्रम लागत घटाउने र कामको गति बढाउनेमा महत्वपूर्ण भूमिका खेल्दैछन्, जसले निर्माण श्रमिकको भूमिकामा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। • ग्वाङ्दोङ प्रान्तमा १०,000 भन्दा बढी उद्यम निर्माण रोबोट क्षेत्र र आपूर्ति शृंखलामा सक्रिय छन्। ...

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला
कञ्चनपुरको बेदकोट–दैजीका मनिष बोहरा त्रिवेणी पाटननजिक मृत भेटिएपछि शव र सुरक्षाकर्मी ल्याउन हेलिकप्टर परिचालनको तयारी गरिएको छ। ...


