काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।दुई देशबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती कर्मचारीको क्षमता विकास, स्वास्थ्य, परम्परागत चिकित्सा, दिगो सहरी विकास र कृषिलगायतका विषय समेटिएका आठवटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सम्पन्न प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्तापछि दुव
प्रविधि, सुरक्षा र नवप्रवर्तनमा नेपाल-भारत साझेदारी : आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

Read Complete Original Article
Published originally on आइसिटी समाचार






