Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नेपाल टेलिकमका ग्राहकलाई अन्तर्राष्ट्रिय कलमा नयाँ व्यवस्था, ६० देशमा पल्स दर परिवर्तन

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल टेलिकमका ग्राहकलाई अन्तर्राष्ट्रिय कलमा नयाँ व्यवस्था, ६० देशमा पल्स दर परिवर्तन
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा प्रयोग गरी विदेशबाट कल गर्दा लाग्ने पल्स दर (Retail Pulse Duration) मा परिमार्जन गरेको छ । कम्पनीले विभिन्न ६० देशमा अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने पल्स दर कायम राख्ने निर्णय गरेको जनाएको छ ।नेपाल टेलिकमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि ३० सेकेन्डको पल्स दर कायम रहेका देशहरूमा अब ६० सेकेन्डको पल्स दर कायम गरिएको छ । यससँगै अन्तर्राष्ट्रिय रोमिङ सेवामार्फत कल गर्दा ग्राहकले थप सहजता पाउने कम्पनीको अपेक्षा छ ।दूरसञ्चार ऐन, २०५३ को दफा ४

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो
TechnologyJust now

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

७ मंसिर, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । सोमबार नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफ्नो भ्रमणका क्रममा प्राप्त आतिथ्यप्रति आभार व्यक्त गर्दै नेपाल भ्रमणको निम्ता दिएका हुन् । प्रधानमन्त्री शाहले नेपालका सम्पूर्ण जनताको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल […] The post भारतीय प्रधानमन्त्रीलाई ...

आइसिटी फ्रेम
फोर्डले सीएटीएलको प्रविधि प्रयोग गरी एलएफपी ब्याट्री उत्पादन गर्न सफल
TechnologyJust now

फोर्डले सीएटीएलको प्रविधि प्रयोग गरी एलएफपी ब्याट्री उत्पादन गर्न सफल

फोर्ड मोटरको मिशिगनस्थित प्लान्टले सीएटीएलबाट इजाजतपत्र प्राप्त प्रविधि प्रयोग गरेर आफ्नो पहिलो लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री सेलहरू उत्पादन गरेको छ, जसले ब्याट्री निर्माणमा अमेरिकी अटो जायन्टको आधिकारिक प्रवेशलाई चिन्ह लगाउँछ। मिशिगनको मार्शलस्थित ब्लूओभल ब्याट्री पार्क मिशिगनमा उत्पादन गरिएका प्रिज्म्याटिक एलएफपी सेलहरू फ्याथम इलेक्ट्रिक पिकअप ट्रकको प्रोटोटाइपहरूलाई पावर गर्न लुइसभिल एसेम्बली प्लान्टमा लगिएको फोर्डका हार्डवेयर इन्जिनियरिङका उपाध्यक्ष चार्ल्स पूनले एक विज्ञप्तिमा ...

टेक्नोलोजी खबर
नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य
TechnologyJust now

नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य

७ मंसिर, काठमाडौं। नेपाल र भारतबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती कर्मचारीको क्षमता विकास, स्वास्थ्य, परम्परागत चिकित्सा, सहरी विकास तथा कृषि क्षेत्रसँग सम्बन्धित आठवटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्तापछि दुवै देशका प्रतिनिधिले समझदारीपत्र आदानप्रदान गरेका […] The post नेपाल–भारतबीच आठ ...

आइसिटी फ्रेम
प्रविधि, सुरक्षा र नवप्रवर्तनमा नेपाल-भारत साझेदारी : आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
TechnologyJust now

प्रविधि, सुरक्षा र नवप्रवर्तनमा नेपाल-भारत साझेदारी : आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।दुई देशबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती कर्मचारीको क्षमता विकास, स्वास्थ्य, परम्परागत चिकित्सा, दिगो सहरी विकास र कृषिलगायतका विषय समेटिएका आठवटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सम्पन्न ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement