काठमाडौं । अमेरिकी प्रविधि कम्पनी मेटालाई इटालीले प्रयोगकर्ताको गोपनीयता उल्लंघन गरेको आरोपमा ८८ करोड ७० लाख अमेरिकी डलर जरिवाना गरेको छ। फेसबुकले प्रयोगकर्ताको मोबाइल फोनमा रहेका फोटो तथा भिडिओ उनीहरूको स्पष्ट अनुमति र पर्याप्त जानकारीबिना प्रयोग गरेको भन्दै इटालीको तथ्यांक संरक्षण निकायले मेटामाथि कारबाही गरेको हो। अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) …
प्रयोगकर्ताको अनुमति बिना फोटो र भिडिओ प्रयोग गरेको आरोपमा मेटालाई ८८ करोड ७० लाख डलर जरिवाना
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






