प्रधानमन्त्री वालेन्द्र शाह बहुप्रतिक्षित भारत भ्रमणबाट आर्थिक प्याकेजमा ठूलो प्रतिवद्धताबाहेक अन्य सामान्य उपलब्धि लिएर फर्किने भएका छन्। समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ गते भारत भ्रमणमा गएका प्रधानमन्त्री शाह र मोदीबीच सोमबार दिउँसो नयाँदिल्ली स्थित हैदराबाद हाउसमा एक्लाएक्लै भेटवार्ता भएको थियो। त्यसपछि दुई देशको प्रतिनिधि मण्डलस्तरीय बैठक भएको थियो। ब...
प्रधानमन्त्री शाहको भारत भ्रमणबाट नेपालले के-के पायो?

Read Complete Original Article
Published originally on नेपालखबर






