Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : दुई परियोजना सञ्चालन, एउटा हस्तान्तरण र तीनको शिलान्यास

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : दुई परियोजना सञ्चालन, एउटा हस्तान्तरण र तीनको शिलान्यास
Photo / Coverage: कान्तिपुर

जनकपुर–अयोध्या रेल र दार्चुला–धार्चुला मोटरेबल पुलको संयुक्त उद्घाटन, ६६९ मेगावाटको तल्लो अरुण, सिलिगुडी–झापा पाइपलाइन र वनबासा आईसीपीको शिलान्यास, मोतिहारी–अमलेखगन्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण, विभिन्न क्षेत्रमा ८ समझदारी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रिय खेलकुदले जुर्मुरायो कर्णाली
Latest NewsJust now

राष्ट्रिय खेलकुदले जुर्मुरायो कर्णाली

२७ मंसिरसम्म चल्ने दसौं राष्ट्रिय खेलकुदले कर्णालीलाई देशभरका खेलाडी, प्रशिक्षक र खेलकुदकर्मीको जमघट हुने मुख्य थलो बनाउने छ । सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ गरी ११ टोलीका करिब ६ हजार ५ सय खेलाडीले ३२ खेलको ३८४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । ...

कान्तिपुर
आईजीपी केसीले म्याद नबुझ्दा कार्कीको रिटको पेसी सर्‍यो
Latest NewsJust now

आईजीपी केसीले म्याद नबुझ्दा कार्कीको रिटको पेसी सर्‍यो

आफूलाई पदबाट बर्खास्त गरी प्रधानमन्त्री कार्यालयको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय बदर गर्न र आईजीपी पदमा पुनर्बहाली गर्न माग गर्दै कार्कीले रिट दायर गरेका हुन् । ...

कान्तिपुर
ईपीजी प्रतिवेदन अब सान्दर्भिक छैन : भारतीय विदेश सचिव मिस्री
Latest NewsJust now

ईपीजी प्रतिवेदन अब सान्दर्भिक छैन : भारतीय विदेश सचिव मिस्री

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन अहिले सान्दर्भिक नरहेको बताएका छन्। नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारत भ्रमण सम्पन्न भएपछि सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले ईपीजी प्रतिवेदन विगतको विषय भइसकेको टिप्पणी गरेका हुन्। प्रतिवेदनबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मिस्रीले भारत र नेपाल अब विगतका विषयमा अल्झिनुभन्दा भविष्य केन्द्रित भएर अघि ...

नेपालन्युज
ट्रम्पको हस्तक्षेपपछि एनभिडियामा हुआङको पुनरागमन, शेयरमा उछाल
Latest NewsJust now

ट्रम्पको हस्तक्षेपपछि एनभिडियामा हुआङको पुनरागमन, शेयरमा उछाल

• एनभिडियाका सीईओ जेनसेन हुआङलाई अमेरिकी राष्ट्रपति ट्रम्पको दबाबमा पुनः पदमा फर्काइएको छ, जसले कम्पनीको सेयर मूल्यमा ३२ प्रतिशतको वृद्धि ल्याएको छ। • हुआङको पुनर्बहालीले अमेरिकी कर्पोरेट सुशासन र राष्ट्रिय सुरक्षा विषयमा विवाद चर्काएको छ, र डेमोक्रेटिक पार्टीका नेताहरूले यसलाई आलोचना गरेका छन्। • एनभिडिया कृत्रिम बुद्धिमत्ता चिप उत्पादनमा प्रमुख भूमिका खेल्दै आएको छ, र यसको नेतृत्व परिवर्तनले अमेरिकी प्रविधि ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement