वैशाख २ गतेयता हालसम्म त्यही एउटा कम्पनीले मात्रै आईपीओ निष्कासनको अनुमति पाएको छ । जबकि आईपीओ निष्कासनको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका कम्पनी संख्या ११७ पुगिसकेका छन् ।
प्रक्रिया पूरा गर्दा पनि धितोपत्र बोर्डले किन रोकिरहेको छ आईपीओ ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






