काठमाडौं । प्युर्टो रिकोकी जेनिफर बैरेटोले मिस युनिभर्स २०२६ को उपाधि जितेकी छन्। नोभेम्बर २५ मा प्युर्टो रिकोको राजधानी सान जुआनमा आयोजित ७५औँ संस्करणको फाइनलमा उनलाई विजेता घोषित गरिएको हो। यससँगै प्युर्टो रिकोले छैटौँ पटक मिस युनिभर्सको ताज जित्न सफल भएको छ। जेनिफर मिस युनिभर्सको इतिहासमा विवाहित तथा सन्तानकी आमा भएर उपाधि जित्ने पहिलो विजेता बनेकी छन्। उनक…
प्युर्टो रिकोकी जेनिफर बैरेटो बनिन् मिस युनिभर्स २०२६, पहिलो विवाहित विजेता

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






