आज यी सबै पहिरन युरोप अमेरिका मात्र होइन, नेपाल, भारत र संसारका अधिकांश देशमा लगाइन्छन् । नेपालमा त दैनिक जनजीवनमा दौरा सुरुवाल र गुन्यू चोलोभन्दा आधुनिक पहिरनको प्रयोग निकै बढी छ । गुन्यू चोलो त विशेषगरी सांस्कृतिक कार्यक्रम, नृत्य र परम्परागत अवसरमा बढी देखिन्छ ।
पूर्वीय र पश्चिमी : गौरव, भ्रम र दोहोरो मापदण्ड

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






