Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

पुरानो ७० करोड डलर ऋण रद्द भएको पाठ सिक्ला नेपाल ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुरानो ७० करोड डलर ऋण रद्द भएको पाठ सिक्ला नेपाल ?
Photo / Coverage: फरकधार

  प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सकेर सोमबार स्वदेश फर्किए । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्याकेज घोषणा गरेका छन् । सरकारले यसलाई भ्रमणको महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ । तर, नयाँदिल्लीमा घोषणा भएको खर्बौँ रुपैयाँको सहयोगको चर्चा भइरहँदा एक दशकअघि भारतले गरेको यस्तै प्रतिबद्धताको हिसाब खोज्नुपर्ने देखिएको छ । सन् २०१५ को विनाशकारी भूकम्पपछि भारतले नेपालको पुन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बंगलादेशमा राजनीतिक तनाव बढ्दै गर्दा हसिनाको स्वदेश फिर्ती अस्वीकार, ढाका ओर्लिए हत्कडी लगाइने सरकारको चेतावनी
PoliticsJust now

बंगलादेशमा राजनीतिक तनाव बढ्दै गर्दा हसिनाको स्वदेश फिर्ती अस्वीकार, ढाका ओर्लिए हत्कडी लगाइने सरकारको चेतावनी

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारेको छ । सरकारले उनको पुनरागमनलाई स्वीकार नगर्ने सङ्केत दिँदै सीमाक्षेत्रमा सुरक्षा सतर्कतासमेत बढाएको छ । हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्समार्फत ढाका फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन सरकारसँग आग्रह गरेकी थिइन् । तर, विदेश ...

फरकधार
पग्लिँदो हिमालय, बढ्दो जोखिम : समाधान खोज्न काठमाडौंबाट जुट्दै विश्वका विज्ञ
PoliticsJust now

पग्लिँदो हिमालय, बढ्दो जोखिम : समाधान खोज्न काठमाडौंबाट जुट्दै विश्वका विज्ञ

हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका उपायबारे छलफल गर्न काठमाडौंमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आयोजनामा आगामी नोभेम्बर २५ देखि २७ (मङ्सिर ९ देखि ११)सम्म ललितपुरको खुमलटारस्थित इसिमोडको कार्यालयमा ‘एचकेएच क्रायोस्फियरका लागि विज्ञान, नीति तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुन लागेको हो । सम्मेलनमा हिन्दुकुश हिमालय क्षेत्रमा ...

फरकधार
सरकारलाई कांग्रेस सभापति गगन थापाको चुनौती : पक्राउ गर्न आउँदा हतकडी लिएर आउनु, खाली हात जान्नँ
PoliticsJust now

सरकारलाई कांग्रेस सभापति गगन थापाको चुनौती : पक्राउ गर्न आउँदा हतकडी लिएर आउनु, खाली हात जान्नँ

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न खोजिएको भए हतकडीसहित आउन सरकारलाई चुनौती दिनुभएको छ । सरकारका कामकारबाहीमाथि प्रश्न उठाएकै आधारमा पक्राउ गर्ने हल्ला फैलाएर आफूलाई तर्साउन खोजिएको भन्दै उहाँले आफू प्रश्न गर्न नछाड्ने स्पष्ट पार्नुभएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारको आलोचना गर्ने र प्रतिपक्षी ...

जनताटाइम्स
कांग्रेस बैठकका ६ एजेन्डा, स्थानीय निर्वाचनदेखि विपद्पछिको पुनर्निर्माणसम्म छलफल हुने
PoliticsJust now

कांग्रेस बैठकका ६ एजेन्डा, स्थानीय निर्वाचनदेखि विपद्पछिको पुनर्निर्माणसम्म छलफल हुने

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संगठनको आगामी कार्यभारदेखि स्थानीय निर्वाचन र विपद्पछिको पुन:स्थापनासम्मका विषयमा छलफल हुने भएको छ । मंगलबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले छलफलका लागि ६ वटा एजेन्डा प्रस्तुत गरेका हुन् । बैठकका एजेन्डामा संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement