ललितपुर : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा संगठनको आगामी कार्यभारदेखि स्थानीय निर्वाचनसम्मका विषयमा छलफल सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले छलफलका लागि
कांग्रेस केन्द्रीय समिति बैठकमा ६ बुँदे कार्यसूची प्रस्तुत

Read Complete Original Article
Published originally on प्रदेश खबर






