Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पुख्र्यौली गाउँ सपही पुगेर परिवारसँग दसैँ मनाए पूर्वराष्ट्रपति यादवले

पुख्र्यौली गाउँ सपही पुगेर परिवारसँग दसैँ मनाए पूर्वराष्ट्रपति यादवले

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुख्र्यौली गाउँ सपही पुगेर परिवारसँग दसैँ मनाए पूर्वराष्ट्रपति यादवले

काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले यस वर्षको बडादसैँ आफ्नो पुख्र्यौली गाउँ धनुषाको सपहीमा परिवारजन तथा दाजुभाइसँग मनाएका छन्। विजयादशमीको अवसर पारेर पूर्वराष्ट्रपति यादव मंगलबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सपही पुगेका थिए। उनले गाउँमै परिवारका सदस्य तथा आफन्तसँग भेटघाट गरी दसैँ मनाएका हुन्। परिवारजन र दाजुभाइसँगै बसेर उनले आपसमा टीका तथा शुभकामना आदानप्रदान गर्दै दसैँको खुसी साटेका थिए। गाउँमा आफन्तसँगको भेटघाट र पारिवारिक जमघटका बीच यादवले यस वर्षको विजयादशमी मनाएका हुन्। The post पुख्र्यौली गाउँ सपही पुगेर परिवारसँग दसैँ मनाए पूर्वराष्ट्रपति यादवले appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

एनपीएलका सम्पूर्ण खेलले 'लिस्ट ए' टी–२० को आधिकारिक मान्यता पाए
ताजा खबरJust now

एनपीएलका सम्पूर्ण खेलले 'लिस्ट ए' टी–२० को आधिकारिक मान्यता पाए

काठमाडाैँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का सम्पूर्ण खेललाई आधिकारिक मान्यता प्रदान गरेको छ। नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आगामी अक्टोबर... ...

रातोपाटी
दशैंको टीकापछि सिरानडाँडामा रोटे पिङको रौनक
ताजा खबरJust now

दशैंको टीकापछि सिरानडाँडामा रोटे पिङको रौनक

• गोरखाको अजिरकोट गाउँपालिका–सिरानडाँडामा बडादशैंको अवसरमा परम्परागत रोटे पिङ खेल्न स्थानीयवासीको ठूलो उपस्थिति रहेको छ। • टीका र आशीर्वाद साटासाट गरेपछि पिङ खेल्न आउनेहरूको घुइँचोले गाउँमा चहलपहल बढाएको छ। • रोटे पिङले दशैंको उल्लास र परम्परागत संस्कृति तथा आपसी सद्भावलाई जीवन्त बनाएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play