पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१०, बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामा रहेको मकवानपुर प्रहरीले जनाएको...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News
![शक्तिपीठमा लागिरहेछ भक्तजनको भिड [भिडियो]](https://i3.ytimg.com/vi/LXwzpAJbkyk/0.jpg)
शक्तिपीठमा लागिरहेछ भक्तजनको भिड [भिडियो]
बैतडीको मेलौली भगवती मन्दिरदेखि सप्तरीका कंकालिनी र छिन्नमस्ता मन्दिरसम्म देवीको दर्शन, पूजाआजा र आराधनाका लागि पुगेका भक्तजनको चहलपहलले शक्तिपीठहरूमा दसैँको रौनक बढाएको छ । हेरौं यो भिडियो रिपोर्ट : ...

पुडिया निलेरै लागुऔषध तस्करी, कञ्चनपुरमा २२.५८ ग्राम खैरो हेरोइन बरामद
कञ्चनपुरका तीन छुट्टाछुट्टै घटनामा प्रहरीले २२.५८ ग्राम खैरो हेरोइन बरामद गरेको हो । एक जनाले पेटभित्र पुडिया लुकाएका थिए भने अर्काले मुखभित्र लागूऔषध लुकाएर ल्याएका थिए । ...
![[अर्काइभ] राजस्व छल्ने १३० जनाको नाम किटान गर्ने त्यो संसदीय प्रतिवेदन](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2018/default/ekantipur-default-2025.png)
[अर्काइभ] राजस्व छल्ने १३० जनाको नाम किटान गर्ने त्यो संसदीय प्रतिवेदन
२०५५ मा गठित संसदीय छानबिन समितिले राजस्व चुहावट र तस्करीमा संलग्न रहेको आरोपमा १३० जनाको नाम किटान गरेको थियो । ३ सय ३७ पृष्ठको प्रतिवेदनमा ५६ सरकारी निकायको समन्वयमा तस्करी हुने गरेको र बर्सेनि ४ अर्ब रुपैयाँ राजस्व नोक्सानी हुने गरेको उल्लेख थियो । ...

दसैंमा पनि सडक आन्दोलनमै छिन् दीपा, १८४ दिनदेखि न्यायको पर्खाइ
जातीय विभेदविरुद्ध न्याय माग्दै दीपा नेपाली १८४ दिनदेखि माइतीघर मण्डलमा धर्नामा छिन् । सरकारले माग सम्बोधन नगरेको र वार्तामा समेत नबोलाएको उनको गुनासो छ । ...


