Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

पाकिस्तानी नेटफ्लिक्स सिरिज ‘जो बचे हैं संग समेट लो’ रिलिज नहुँदै भारतमा किन उठ्यो प्रतिबन्धको माग ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाकिस्तानी नेटफ्लिक्स सिरिज ‘जो बचे हैं संग समेट लो’ रिलिज नहुँदै भारतमा किन उठ्यो प्रतिबन्धको माग ?
Photo / Coverage: अनलाइन खबर

पाकिस्तानको मनोरञ्जन उद्योगका लागि एउटा ठूलो अवसर मानिएको सिरिज अब विश्वव्यापी दर्शकमाझ पुग्ने तयारीमा छ । पाकिस्तानको पहिलो नेटफ्लिक्स ओरिजिनल सिरिजका रूपमा चर्चामा रहेको ‘जो बचे हैं संग समेट लो’ डिसेम्बर ४ मा रिलिज हुँदैछ । तर, सिरिज विश्वका १९१ देशमा एकसाथ पुग्ने तयारी भइरहँदा भारतमा भने यसको प्रदर्शन रोक्नुपर्ने माग उठेको छ । सिरिज…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
देउवा पक्षले १५औँ महाधिवेशनका समिति गठन गर्ने जिम्मा शशांक कोइरालालाई दियो
OthersJust now

देउवा पक्षले १५औँ महाधिवेशनका समिति गठन गर्ने जिम्मा शशांक कोइरालालाई दियो

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालालाई दिएको छ । आज चुनदेवीमा बसेको देउवा पक्षीय नेताहरूको बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक समितिहरू गठन गर्ने सम्पूर्ण जिम्मेवारी कोइरालालाई दिने निर्णय गरेको नेता जीतजंग बस्नेतले जानकारी दिए । उनले भने, ‘ लगभग १५–२० वटा समिति छन् । ती समितिहरू ...

पर्दाफास
दुई गोलको अग्रता जोगाउन नसक्दा बागमती कोशीसँग बराबरीमा रोकियो
OthersJust now

दुई गोलको अग्रता जोगाउन नसक्दा बागमती कोशीसँग बराबरीमा रोकियो

९ मंसिर, सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेश र बागमती प्रदेशले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बुधबार भएको खेलमा दुई गोलको अग्रता बनाएको बागमतीले अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाउनुपर्‍यो। बागमतीका एलिक श्रेष्ठले खेलको ३६औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए। तर कोशीले… ...

अनलाइन खबर
‘दिलरुबा दिलनशीन’ किन यति धेरै रुचाइयो ? को हुन् यसका गायक रीतो रिबा ?
OthersJust now

‘दिलरुबा दिलनशीन’ किन यति धेरै रुचाइयो ? को हुन् यसका गायक रीतो रिबा ?

काबिल–ए–तारीफ तू, अप्सराओं जैसी हूबहू तपाईंले कहीँ न कहीँ, धेरै वा थोरै यो गीत त सुन्नुभएकै छ होला, ‘दिलरुबा दिलनशीन’ । टिकटकतिर जानुहोस् वा इन्स्टाग्राम रिल्समा फन्को मार्नुहोस्, यो गीत नसुनी सुखै छैन । आखिर यो गीत किन यतिविधि रुचाइयो ? किन जताततै छायो ? प्रश्न यतिमा मात्र सीमित छैन । यो गीतका गायक तथा… ...

अनलाइन खबर
हिमताल जोखिम न्यूनीकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना
OthersJust now

हिमताल जोखिम न्यूनीकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना

९ मंसिर, काठमाडौं । सरकारले हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने भएको छ । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका हिमनदी तिव्र गतिमा पग्लिँदै गएर हिमतालहरू अस्थिर बन्दै गएपछि नेपालले उच्च जोखिममा रहेका चार हिमतालको जोखिम न्युनिकरण गर्न करिव ७ अर्ब रुपैयाँ बराबरको ‘सञ्जीवनी’ परियोजना कार्यान्वयनमा ल्याउन लागेको हो ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement