मक्का संयुक्त रक्षा सम्झौताअन्तर्गत पाकिस्तानले साउदी अरबलाई सुरक्षा प्रदान गर्न आफ्नो सेना त्यहाँ पठाएको छ। यमनका हुथी विद्रोहीले निरन्तर आक्रमण गरिरहेका बेला पाकिस्तानी सेनाले साउदीलाई आफ्नो रक्षामा सहयोग गर्नेछ। पाकिस्तानले मक्का र मदिनाका दुई पवित्र मस्जिदको सुरक्षामा पनि मद्दत गर्नेछ। साउदी अरेबियाका अनुसार हुथी विद्रोहीले बारम्बार मस्जिदलाई निसाना...
पाकिस्तानले साउदी पठायो आफ्नो सेना

Read Complete Original Article
Published originally on नेपालखबर






