बेइजिङ – पाकिस्तानी अन्तरिक्ष यात्री चीनको अन्तरिक्ष स्टेशन मिसनमा जाने भएका छन् । उनी चीनको अर्को कक्ष मिशनमा सामेल हुनेछन् । पाकिस्तान र चीन नजिकका कूटनीतिक तथा रणनीतिक साझेदार हुन् । सन् २०२५ को फेब्रुअरीमा दुवै देशले पाकिस्तानी अन्तरिक्ष यात्रीहरूका लागि चिनियाँ सरकारको तालिम कार्यक्रम सुरु गर्ने सम्झौता गरेका थिए । चीनको अन्तरिक्ष निकाय (सीएमएसए) […]
पाकिस्तान चिनियाँ अन्तरिक्ष मिसनमा सामेल हुने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






