‘पहिरोले बाटो बन्द भएपछि हेलिकप्टरबाट गाउँमा पुर्याइयो ट्रान्सफर्मर’

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा विद्युत् आपूर्ति सञ्चालन गराउन आज हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी भएको छ । असोज ११ गतेदेखि सडक, विद्युत् र घोरेटो बाटोबाट सम्पर्कबिच्छेद भएको पाउद्वारमा बेनीदेखि नेपाली सेनाको हेलिकप्टरले
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

अर्जुनधारामा बञ्चरो प्रहारबाट ७० वर्षीय वृद्धको हत्या, एक जना पक्राउ
झापा । झापाको अर्जुनधारा नगरपालिका–७ दाहालचोकमा बञ्चरो प्रहार गरी ७० वर्षीय वृद्धको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केही समयअघि भएको घटनामा स्थानीय दुर्गाबहादुर बस्नेतको मृत्यु भएको हो। उनको घाँटीमा बञ्चरो प्रहारबाट गहिरो चोट लागेको ...

पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन, २० हजारभन्दा बढी भक्तजनले गरे दर्शन
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी सङ्कलन भएको छ । सोही अवधिमा २० हजार ५२२ जना तीर्थयात्रीले पाथीभरा मन्दिरको दर्शन ...

पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ ...


