Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागितासहित सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागितासहित सम्पन्न
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । बजाज पल्सरको युवा केन्द्रित कार्यक्रम ‘पल्सर आरपीएम’ को पोखरा संस्करण ३ हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ ।कात्तिक १४ गते (अक्टोबर ३१) पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स प्रतियोगिता, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएको थियो ।मौसम र कार्यक्रम स्थलसम्मको पहुँचमा केही चुनौती रहेपनि दर्शकको उल्लेखनीय उपस्थितिले पोखरामा पल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शाओमी १८ प्रो सिरिज नोभेम्बरभित्रै विश्व बजारमा सार्वजनिक हुने
TechnologyJust now

शाओमी १८ प्रो सिरिज नोभेम्बरभित्रै विश्व बजारमा सार्वजनिक हुने

शाओमी १८ प्रो र शाओमी १८ प्रो म्याक्स गत सेप्टेम्बरमा चीनमा सार्वजनिक भएका थिए। त्यसपछि कम्पनीले यी फोन विश्व बजारमा पनि ल्याउने योजना रहेको पुष्टि गरेको थियो। अहिले कम्पनीले सामाजिक सञ्जालमार्फत यी फोनको अन्तर्राष्ट्रिय सार्वजनिक मितिबारे जानकारी दिन थालेको छ। कम्पनीले सामाजिक सञ्जालमा गरेको पोस्टअनुसार शाओमी १८ प्रो सिरिज यसै महिनाको अन्त्यतिर विश्व बजारमा सार्वजनिक हुनेछ। जीएसएमएरिनाका अनुसार अघि यी फोन इटालीको अनलाइन ...

टेक्नोलोजी खबर
नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकले सञ्चालनमा ल्यायो नयाँ सम्पर्क कार्यालय
TechnologyJust now

नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकले सञ्चालनमा ल्यायो नयाँ सम्पर्क कार्यालय

काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नगरकोटमा सञ्चालनमा ल्याएको उक्त कार्यालयले विशेषगरी यहाँका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिनेछ। प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको दृश्यावलोकन तथा शान्त ...

टेक्नोलोजी खबर
यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु
TechnologyJust now

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

१७ कात्तिक, काठमाडौं। नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ कात्तिक १७ गतेका मुख्य निर्णयहरू : अर्थ मन्त्रालय : – एसियाली विकास बैंक (ADB) बाट सडक सुधारको लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने। – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी […] The post यी ...

आइसिटी फ्रेम
मेलमिलाप विधेयक छिटो र सहज न्यायका लागि ल्याइएको हो : मन्त्री गौतम
TechnologyJust now

मेलमिलाप विधेयक छिटो र सहज न्यायका लागि ल्याइएको हो : मन्त्री गौतम

१७ कात्तिक, काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई छिटो, छरितो, सरल र कम खर्चिलो बनाउने उद्देश्यले मेलमिलापसम्बन्धी ऐन, २०६८ संशोधन गर्न विधेयक ल्याइएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि सरोकारवालासँग भएको छलफलमा मन्त्री गौतमले अदालतमा पुगेका विवादको निरुपणमा लामो समय […] The post मेलमिलाप ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play