प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको प्रतिनिधिमण्डलमा सहभागी हुन परराष्ट्र मन्त्रालयले उद्योगी व्यवसायीको नाम मागेको छ। उद्योगी व्यवसायीहरुको प्रतिनिधिमूलक संस्थासँग प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी हुने उद्योगी व्यवसायीको नाम माग गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह आगामी मंसिर ६ गते भारतको औपचारिक भ्रमणमा जाने गरी सरकारले तयारी गरिरहेको छ। परराष्ट्र मन्...
परराष्ट्रले माग्यो प्रधानमन्त्रीसँग भारत जाने उद्योगी व्यवसायीको नाम, सानो टोली लैजाने तयारी

Read Complete Original Article
Published originally on नेपालखबर






