Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

परराष्ट्रमन्त्री खनालद्वारा टर्किएको आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन

Share:WhatsAppFacebookX (Twitter)Telegram
परराष्ट्रमन्त्री खनालद्वारा टर्किएको आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन
Photo / Coverage: अनलाइन खबर

२३ कात्तिक, टर्किए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नु भएका परराष्ट्रमन्त्री शिशिर खनालले टर्किएको आन्ताल्यामा सोमबारबाट सुरू जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपाल पेभिलियनको उद्घाटन गरेका छन् । नेपालको जलवायु महत्वाकांक्षा, जैविक विविधता संरक्षणका क्षेत्रमा हासिल गरेका उपलब्धि तथा समुदायस्तरमा सञ्चालन गरिएका अनुकूलनका प्रयासहरूलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने उद्देश्यले नेपाल पेभिलियन स्थापना गरिएको हो…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या, दुवै पक्राउ
OthersJust now

सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या, दुवै पक्राउ

सम्बन्ध लुकाउन श्रीमतीले प्रेमीसँग मिलेर योजनाबद्ध रूपमा श्रीमान्‌को हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ...

अनलाइन खबर
उद्योगमन्त्री र भारतीय राजदूतबीच भेट, ग्यास पाइप लाइनबारे छलफल
OthersJust now

उद्योगमन्त्री र भारतीय राजदूतबीच भेट, ग्यास पाइप लाइनबारे छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच सोमबार भेटवार्ता भएको छ । मन्त्री साहको सचिवालयका अनुसार उद्योग मन्त्रालयमा भएको भेटवार्तामा नेपाल भारतबीच ग्यास पाइपलाइन विस्तारबारे छलफल भएको थियो । उनीहरूबीच द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ । ...

पर्दाफास
बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर
OthersJust now

बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

हाल बोनस सेयर बिक्री गर्दा त्यसको लागत मूल्य प्रतिकित्ता १०० रुपैयाँ (अंकित मूल्य) मानिएको छ, जसले कर गणनामा बढी लाभ देखिन गई नोक्सानीमा पनि पूँजीगत लाभकर तिर्नुपर्ने अवस्था आइरहेको छ । ...

अनलाइन खबर
इरानसँगको कूटनीतिक वार्तामा प्रगति नभएको रुबियोको भनाइ
OthersJust now

इरानसँगको कूटनीतिक वार्तामा प्रगति नभएको रुबियोको भनाइ

२३ कात्तिक, सिन्ह्वा । अमेरिका–इरान द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासहरूमा खासै प्रगति हुन नसकेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार बताएका छन् । उनले इरानका मागहरू ‘अस्वीकार्य’ रहेको बताउँदै भने, ‘अहिलेसम्म यो खासै उत्पादक हुन सकेको छैन किनकि इरानका मागहरू मात्र अस्वीकार्य होइनन्, केही अवस्थामा त साँच्चै नै अव्यवहारिक छन् ।’ फ्रान्समा हुने जी–७ विदेशमन्त्रीहरूको बैठकमा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play