Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

इरानसँगको कूटनीतिक वार्तामा प्रगति नभएको रुबियोको भनाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरानसँगको कूटनीतिक वार्तामा प्रगति नभएको रुबियोको भनाइ
Photo / Coverage: अनलाइन खबर

२३ कात्तिक, सिन्ह्वा । अमेरिका–इरान द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासहरूमा खासै प्रगति हुन नसकेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार बताएका छन् । उनले इरानका मागहरू ‘अस्वीकार्य’ रहेको बताउँदै भने, ‘अहिलेसम्म यो खासै उत्पादक हुन सकेको छैन किनकि इरानका मागहरू मात्र अस्वीकार्य होइनन्, केही अवस्थामा त साँच्चै नै अव्यवहारिक छन् ।’ फ्रान्समा हुने जी–७ विदेशमन्त्रीहरूको बैठकमा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युवराज साम्राको नाममा एनपीएलको चौधौ अर्धशतक
OthersJust now

युवराज साम्राको नाममा एनपीएलको चौधौ अर्धशतक

पोखरा एभेन्जर्सका युवराज साम्राले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को चौधौं अर्धशतक आफ्नो नाममा लेखाएका छन्। साम्राले कर्णाली याक्सकाविरूद्ध २३ बलमा २ छक्का र ६ चौकाको मद्दतमा अर्धशतक पूरा गरे। जारी प्रतियोगितामा हालसम्म १४ अर्धशतक प्रहार भएका छन्। यसअघि विराटनगरका लोकेश बमले दुई अर्धशतक हिर्काएका थिए। विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका राशिद खान, डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, ...

पर्दाफास
पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको किताब ‘प्रोमिस मी, अमेरिका’ नोभेम्बर १७ मा सार्वजनिक हुने
OthersJust now

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको किताब ‘प्रोमिस मी, अमेरिका’ नोभेम्बर १७ मा सार्वजनिक हुने

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो स्वास्थ्य स्थिति र क्यान्सरको उपचारका कारण आगामी साता सार्वजनिक हुन लागेको नयाँ संस्मरणको प्रचार-प्रसार तथा सार्वजनिक कार्यक्रमहरूमा उपस्थिति सीमित हुने बताएका छन्। ८३ वर्षीय पूर्व राष्ट्रपति बाइडेनले आइतबार सामाजिक सञ्जाल 'एक्स' मार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन्। गत वर्ष बाइडेनमा प्रोस्टेट क्यान्सर पुष्टि भएको थियो, जुन पछि उनको… ...

अनलाइन खबर
ट्रम्पलाई चुनावी धक्का लागेपछि इरान खुसी, अराघचीले के भने ?
OthersJust now

ट्रम्पलाई चुनावी धक्का लागेपछि इरान खुसी, अराघचीले के भने ?

‘अमेरिकी मतदाताले आफ्नो निर्णय सुनाइसकेका छन् । अब ह्वाइट हाउसले पनि आफ्नो निर्णय लिनुपर्ने समय आएको छ,’ अराघचीले एक्समा लेखेका छन् । ...

अनलाइन खबर
परराष्ट्रमन्त्री खनालद्वारा तुर्कीएको आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन
OthersJust now

परराष्ट्रमन्त्री खनालद्वारा तुर्कीएको आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा सोमबारबाट सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपाल पेभिलियनको उद्घाटन गरेका छन् । नेपालको जलवायु महत्वाकाङ्क्‌षा, जैविक विविधता संरक्षणका क्षेत्रमा हासिल गरेका उपलब्धि तथा समुदायस्तरमा सञ्चालन गरिएका अनुकूलनका प्रयासहरूलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने उद्देश्यले नेपाल पेभिलियन स्थापना गरिएको हो । पभेलियन उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिक प्रणालीले सामना गरिरहेका जलवायुजन्य ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play