टर्की – परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा बढ्दो जलवायु संकटको असर पर्वतीय क्षेत्रमा मात्र सीमित नरही विश्वव्यापी अर्थतन्त्र, पारिस्थितिकीय प्रणाली र मानव जीवनमा पर्ने भएकाले पर्वतीय लचिलोपनलाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत बिहीबार आयोजित ‘पर्वतीय एजेन्डालाई अगाडि बढाउने: तापक्रमको सीमा नाघ्ने अवस्था, […]
परराष्ट्रमन्त्री खनालको अपिल : जलवायु कार्यको केन्द्रमा हिमाली मुद्दा राख्नुपर्छ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






