Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटका क्रममा नेपाल र बेलायतबीचको द्विपक्षीय सहयोग, जलवायु वित्त, उत्थानशील आर्थिक विकास तथा आगामी कोप–३१ सम्मेलनलगायत आपसी हितका विभिन्न विषयमा छलफल भएको छ । भेटमा दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक सहयोग र समन्वयका विषयमा समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ । The post परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नियुक्ति सिफारिस प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन सुनुवाइ समितिले सरकारलाई निर्देशन दिने
Latest NewsJust now

नियुक्ति सिफारिस प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन सुनुवाइ समितिले सरकारलाई निर्देशन दिने

सरकारले गर्ने सिफारिस प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइने बताएका छन्। ...

हाम्राकुरा
डा. केसीलाई संवादमा आउन शिक्षा मन्त्रालयको अनुरोध
Latest NewsJust now

डा. केसीलाई संवादमा आउन शिक्षा मन्त्रालयको अनुरोध

शिक्षा तथा खेलकुद मन्त्रालयले सत्याग्रह अन्त्य गरेर संवादमा आउन डा. गोविन्द केसीलाई अनुरोध गरेको छ।  सोमबार मन्त्रालयले डा. केसीले उठाएका विभिन्न माग र मन्त्रालयबाट हालसम्म भएका सम्झौताको कार्यान्वयन अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि डा. केसीले राखेका मागहरू सम्बोधन गर्न सरकार सुरुदेखि नै पूर्ण रूपमा प्रतिबद्... ...

नेपालखबर
२२ बुँदे साझा प्रतिबद्धतासहित सकियो प्रदेश अर्थमन्त्रीहरूको वीरेन्द्रनगर भेला
Latest NewsJust now

२२ बुँदे साझा प्रतिबद्धतासहित सकियो प्रदेश अर्थमन्त्रीहरूको वीरेन्द्रनगर भेला

सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार आयोजित प्रदेश अर्थमन्त्रीको भेला २२ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । विशेषगरी वित्तीय सङ्घीयता कार्यान्वयनमा केन्द्र सरकार प्रतिबद्ध नभएको भेलाको निष्कर्ष छ । वित्तीय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play