काठमाडौं । माथिल्लो वायुमण्डलमा सक्रिय न्यूनचापीय प्रणालीका कारण नेपालको मौसममा परिवर्तन आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। विभागका अनुसार…
न्यूनचापीय प्रणालीको प्रभावले देशभरको मौसममा फेरबदल

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






