७ मंसिर, काठमाडौं। बालाजुमा दीपक अर्यालको नेशनल लाइफ इन्स्योरेन्स एजेन्सी कार्यालय उद्घाटन, साताव्यापी कार्यक्रममार्फत मनाइँदै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता दीपक अर्यालले काठमाडौंको बालाजु चोकमा नयाँ एजेन्सी कार्यालय सञ्चालनमा ल्याउनुभएको छ। एजेन्सी विभाग प्रमुख सुशील प्रताप रानाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा कलंकी शाखाका कर्मचारी रोशन शाक्यालाई सम्मान गरिनुका साथै उद्घाटन अवसरलाई साताव्यापी कार्यक्रमका रूपमा मनाइने […] The post नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्ता दीपक अर्यालद्वारा बालाजुमा नयाँ एजेन्सी कार्यालय सञ्चालन appeared first on ICT Frame.
नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्ता दीपक अर्यालद्वारा बालाजुमा नयाँ एजेन्सी कार्यालय सञ्चालन

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






